फिल्म ’गुञ्जन’मा नीताको आइटम डान्स

द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ’गुञ्जन’मा नायिका नीता ढुंगानाको आइटम डान्स रहने भएको छ । फिल्ममा समावेश ’कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले नृत्य गरेकी हुन् । अमृत मरहथाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ । पोखरा स्थित म्याट्रिक्स अरिनामा तीन दिन … Continue reading फिल्म ’गुञ्जन’मा नीताको आइटम डान्स